स्वास्थ्य/खानपान

खाद्य सुरक्षामा दक्षिण एसियामै नेपाल सबल

काठमाडौं, २७ कार्तिक – भूकम्प, नाकाबन्दी र डुबान तथा बाढीपहिरो समस्या लगातार भोग्दै आएको नेपालको खाद्य सुरक्षाको अवस्था भने दक्षिण एसियामै सबल देखिएको छ ।…


प्रहरी अस्पतालबाट सर्वसाधारणलाई पनि सेवा

काठमाडौं, २७ कार्तिक - महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालले आइतबारदेखि सर्वसाधारणलाई पनि सेवा सुरु गरेको छ । न्यून शुल्कमा स्वास्थ्य सेवा दिइने अस्पतालले जनाएको छ ।…


शंकाको घेरामा मन्त्रीदेखि काउन्सिल सदस्यसम्म

काठमाडौं, २६ कार्तिक - विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन चलखेलमा शिक्षा मन्त्रालयदेखि नेपाल मेडिकल काउन्सिलसम्म चलखेल भएको भेटिएको छ । त्रिभुवन विश्वविद्यालयबाट प्रक्रिया नै…


मौसमी रुघाखोकीका बिरामी बढे

काठमाडौं, २६ कार्तिक - केही दिनयता अस्पतालमा मौसमी रुघाखोकीका बिरामी बढेका छन् । अस्पतालमा उपचार गर्न आउनेमध्ये ८० प्रतिशत बिरामीमा मौसमी रुघाखोकी र ज्वरोको समस्या…


‘भोकमरी साझा चुनौती’

काठमाडौं, २६ कार्तिक - विश्वबाट सन् २०३० सम्म भोकमरी अन्त्य गर्न लिइएको दिगो विकास लक्ष्य–२ पूरा गर्न सबैभन्दा बढी चुनौती एसियाली मुलुकलाई रहेको एक अध्ययनले…


१८ दिनपछि चिकित्सा शिक्षा अध्यादेश जारी

काठमाडौं, २५ कार्तिक - राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश जारी गरेकी छिन् । चिकित्साशास्स्त्र अध्ययन संस्थान (आइओएम) का प्रा. डा. गोविन्द केसीका मागअनुसार ६…


‘चिकित्सा ऐन प्रमाणीकरण रोक्न पाइँदैन’

काठमाडौं, २४ कार्तिक – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिले अध्यादेशमार्फत जारी चिकित्सा शिक्षा ऐन प्रमाणीकरण रोक्नुपर्ने कारण नभएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रा डा…


स्वास्थ्य सहयोग कटौती

काठमाडौं, २४ कार्तिक – स्वास्थ्य क्षेत्रको सुधारका लागि नेपाललाई प्राप्त भइरहेको वैदेशिक सहयोग कटौती भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङकअनुसार विगत १० वर्षमा स्वास्थ्य क्षेत्रलाई…


राष्ट्रपतिमाथि केसीको दबाब

काठमाडौं, २२ कार्तिक - चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि लामो समयदेखि संघर्षरत डा. गोविन्द केसीले ‘चिकित्सा शिक्षा अध्यादेश’ तत्कालै प्रमाणीकरण नगरे राष्ट्रपतिलाई समेत सडकमा ल्याउने…


कडा रोगको उपचार पुरानो मेडिकल कलेजमा

काठमाडौं, २१ कार्तिक - २३ वर्षदेखि स्वास्थ्य सेवा दिइरहेको पुरोनो मेडिकल कलेज चितवनले नेपाल सरकारले तोकेको कडा रोगको उपचार सेवा उपलब्ध गराउनेछ । कडा रोगमध्ये…


सर्पदंशको औषधि नेपालमै उत्पादन गरिने

काठमाडौं, २१ कार्तिक - नेपालमा पहिलोपटक सर्पदंशको औषधि (सर्पको डसाइबाट बच्ने) ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ । निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च…


आँखा क्यान्सरको सबै उपचार तिलगंगाबाटै

काठमाडौं, २० कार्तिक - तिलगंगा आँखा अस्पतालले आँखाको क्यान्सरसम्बन्धी समपूर्ण उपचार दिने भएको छ । यसका लागि अस्पतालले पहिलो चरणमा गत साउनदेखि नै आई अन्कोलोजी…


लुम्बिनीमा आँखा पाक्ने रोगको संक्रमण

रुपन्देही, २० कार्तिक - रुपन्देहीसहित लुम्बिनीका विभिन्न क्षेत्रमा आँखा पाक्ने रोगको प्रकोप फैलंदै गएको छ । सिजनलरुपमा मौसम परिवर्तन हुने बेलामा आँखा पाक्ने रोगको संक्रमण…


रगत जाँच गर्नुअघि….

काठमाडौं, १८ कार्तिक - रगत जाँच गर्नुअघि केही समय आराम गर्ने र रोगको प्रकृतिअनुसार जाँच प्रक्रिया सुरु गर्ने, लिपिड प्रोफाइल, फास्टिङ ब्लडसुगरजस्ता परीक्षण गर्दा ८…


आज पनि भिटामिन ए र जुकाको औषधि खुवाईंदै

काठमाडौं, १७ कार्तिक - देशभर पाँचबर्ष मुनीका बालबालिकालाई आजपनि भिटामिन ए र जुकाको औषधि खुवाईंदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत वर्षको दुई पटक यो…