समाचार

एमाले प्रदेश ७ मा दलको नेता चुन्ने जिम्मा भीम रावललाई

काठमाण्डाैं, ४ फागुन । एमालेले प्रदेश ७ को संसदीय दलको नेता चुन्ने जिम्मा केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ७ का संयोजक भीम रावललाई दिएको छ । आज…


प्रदेश ४ को पहिलो निर्णयः दुई वर्षभित्र प्रत्येक गाउँमा विद्युत र्पुयाउने

कास्की, ४ फागुन ।  प्रदेश ४ को पहिलो मन्त्रिपरिषद् बैठकले उज्यालो प्रदेश अभियान घोषणा गरेको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज सपथ लिए लगतै…


निवर्तमान प्रधानमन्त्री देउवाले बालुवाटार छाडे

काठमाण्डाैं, ४ फागुन ।  निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास सर्नु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिजो नयाँ प्रधानमन्त्रीमा…


सिटामोल नपाएरै फर्कन्छन् बिरामी

  डोल्पा, ४ फागुन । त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य…


मिथिला परिक्रमाका श्रद्धालु आज जनकपुरबाट कल्याणेश्वर प्रस्थान

हिमांशु चौधरी  जनकपुरधाम, ४ फागुन । ‘अनेकतामा एकता’को विशिष्ट उदाहरणको रूपमा रहेको मिथिला परिक्रमाका श्रद्धालु आज जनकपुरधामबाट कल्याणेश्वर प्रस्थान गरेका छन् । पन्ध्र दिने उक्त…


कपुरकोटमा निःशुल्क स्वास्थ्य शिविरः ४ जनामा पाठेघरको क्यान्सरको शंका, १० जनाको अप्रेशन गर्नुपर्ने

  सल्यान, ४ फागुन । दुइ दिन सम्म कपुरकोटमा चलेको निःशुल्क पाठेघरको समस्या सम्बन्धी शिविरमा पाठेघरको मुखको क्यान्सरको ४ जना संकास्पद विरामी फेला परेका छन्…


प्रदेश नं ३ को राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड

भक्तपुर, ४ फागुन । प्रदेश नं ३ को स्थायी राजधानी हेटौडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधी तथा प्रदेश सांसदहरुले जोड दिएका छन् ।…


महिलालाई दिइएका अधिकार कार्यान्वयनमा चुनौती

  दाङ, ४ फागुन । जिल्लास्थित सञ्चारिका समूह र क्रियाशील पत्रकार महिला समूहले आज संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं ५ का निर्वाचितत महिला जनप्रतिनिधिलाई स्वागत…


सोलुखुम्बुकाे खुम्बु पासाङल्हामु गाउँपालिकामा लागेकाे डढेलो नियन्त्रण बाहिर

सोलुखुम्बु, ४ फागुन । खुम्बु पासाङल्हामु गाउँपालिका–३ को एउटा घरमा आगलागी हुँदा नजिकैको जंगलसम्म फैलिएको छ । जंगलमा फैलिएको आगो अझै नियन्त्रण बाहिर रहेकोे छ…


अाेली सरकारमा पहिलाे चरणमा दुई मन्त्री नियुक्त

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डित(मोरङ) लाई जनसङ्ख्या तथा वातावरण र राष्ट्रियसभाका सदस्य थममाया थापा(म्याग्दी)लाई महिला, बालबालिका र समाजकल्याणमन्त्रीमा…


प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनीयताको सपथ

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ…


प्रदेश नं ७ को मुख्य मन्त्रीमा सांसद भट्ट नियुक्त

धनगढी, ३ फागुन । प्रदेश नं ७को मुख्य मन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्ट आज नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश…


जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति

  काठमाडौँ, ३ फागुन । उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति…


माछापालनमा किसानको आकर्षण बढ्दै

शेरबहादुर सिंह भीमदत्तनगर, ३ फागुन । पछिल्ला वर्षहरुमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ ।…


केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाण्डाैं, ३ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएकाे छ । ओलीकाे आजै ४ बजे शीतल निवासमा सपथग्रहण…