समाचार

एकै स्थानमा दुई पार्टीको सभा हुनेभएपछि नुवाकोटमा निषेधित क्षेत्र घोषणा

नुवाकाेट, ७ मंसिर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ । नुवाकोट प्रशासनले स्थानीय…


तीन सीडीओसहित ६ कर्मचारी सरुवामा आयोगले सहमति दिएन

काठमाण्डाैं, ७ मंसिर । निर्वाचन आयोगले तीन प्रमुख जिल्ला अधिकारीसहित ६ कर्मचारीको काज सरुवामा सहमति नदिने निर्णय गरेको छ । गृह मन्त्रालयले रा.प. द्वितीय श्रेणीका छ…


पहिलो चरणमा निर्वाचनका लागि विहिबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदै

काठमाण्डाैं, ७ मंसिर । आगामी १० गते आईतबार पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि विहिबारदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले…


पहिलो चरणमा निर्वाचन हुने जिल्लामा दलहरु आज अन्तिम सभा गर्दै, प्रधानमन्त्री देउवा रोल्पा जादैँ

काठमाडौं ७ मंसिर - प्रदेशसभा तथा प्रतिनिधिभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न आज अन्तिम चुनावी सभा गर्दैछन…


नेपाल–भारत सिमावर्ती क्षेत्रका नाका ७२ घन्टा बन्द हुँदै

काठमाडौ, ७ मंसिर - मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने नेपाल–भारतका सिमावर्ती क्षेत्रका नाका निर्वाचनलाई ध्यानमा राखेर आज रातिदेखि बन्द गरिने भएको छ ।…


चमेलिया जलविद्युत् प्रसारणमा आजदेखि लाइन चार्ज

काठमाडौ, ७ मंसिर - चमेलिया जलाधार क्षेत्रमा उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न आजदेखि दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरियासम्मको प्रसारण लाइनलाई चार्ज गरिँदैछ । चमेलिया करिडोरमा…


यस्ता छन् माैन अविधमा गर्न नपाइने कुराहरू…

काठमाडौँ, ६ मंसिर । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर ७ गते बिहीबार राति १२ बजेपछि निर्वाचनको…


कांग्रेसकै कारण कपिलवस्तुको विकासले गति लिन्छः उपाध्याय

 कपिलवस्तु, ६ मंसिर । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार दीपकुमा उपाध्यायले आफूले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा विजयी भए जिल्लाको विकासले थप गतिलिने विश्वास व्यक्त…


राजधानीमा आजदेखि अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सव शुरु

काठमाण्डाैं, ६ मंसिर । अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवमा एलपी देवकोटाको कर्णाली मष्टो छनौट भएको छ । राजधानीमा आजदेखि ९ गते सम्म सञ्चालन हुने महोत्सवमा कर्णालीबाट बनेको…


कम्युनिष्ट गठबन्धनले बहुमत ल्याए मुलुकमा निर्वाचन हुनै दिँदैनः कांग्रेस नेता खाँड

काठमाण्डाैं, ६ मंसिर ।  नेपाली काँग्रेसले कम्युनिष्ट गठबन्धनले बहुमत ल्याए मुलुकमा निर्वाचन हुनै नदिने आरोप लगाएको छ । नेपाली काँग्रेसका नेता एवम् केन्द्रिय निर्वाचन परिचालन…


विशेषज्ञ चिकित्सकको सम्मेलन राजधानीमा हुने

काठमाडौँ, ६ मंसिर । जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकको दक्षिण एशियाली क्षेत्रीय सम्मेलन यही मंसिर ९ र १० गते काठमाडौँमा हुने भएको छ…


समृद्धिका लागि कम्युनिष्ट सरकार आवश्यकः केपी ओली

नवलपरासी, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनाव मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि अत्यावश्यक भएकाले माओवादी र एमालेबीच चुनावी तालमेल…


निर्वाचनकाे मुखैमा प्रहरीका उच्च अधिकारीहरुको सरुवा, चार डिआइजी भए एआइजीमा बढुवा

काठमाण्डाैं, ६ मंसिर । निर्वाचनकाे मुखैमा सरकारले नेपाल प्रहरीका उच्च अधिकारीहरुको सरुवा गरेकोे छ । पहिलो चरणको मतदानको मुखैमा बागलुङका प्रहरी प्रमुख फेरिएका हुन् । त्यस्तै, प्रधानमन्त्री…


काँग्रेसका नेताको घरमा राखिएकाे बम निष्क्रिय

नुवाकोट, ६ मंसिर । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा गाउँपालिकाको वडा सदस्य एवं नेपाली काँग्रेसका स्थानीय नेता उद्धव थापाको घरमा भेट्टिएको दुई थान सुतली बम निष्क्रिय…


कम्युनिष्ट गठबन्धनका उम्मेद्वार घरदैलोमा

कञ्चनपुर, ६ मंसिर । आर्थिक समृद्धिका एजेण्डा बोकेर कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ कम्युनिष्ट गठबन्धन तथा लोकतान्त्रीक गठबन्धनका उम्मेदवार महाकाली नगरपालिकामा चुनावी प्रचारमा जुटेका छन्…