शिक्षा

आज विज्ञान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, १ असोज - आज विज्ञान दिवस, विविध कार्यक्रम गरी मनाइँदैछ । विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, हाजिरी जवाफ प्रतियोगिताका…


प्रदेश नं २ का जिल्लामा पाँचदिन सार्वजनिक बिदा

काठमाडौं, ३० भदौं – सरकारले प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन हुने जिल्लामा आजदेखि पाँच दिनसम्म सार्वजनिक बिदा दिएको छ ।…


शिक्षालाई कार्यमूलक बनाउने योजना

काठमाडौं - उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तह अनुकूल शिक्षा नीति तय गर्न उच्चस्तरीय शिक्षा आयोग गठन गरिएको बताउनुभएको छ ।…


‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’

आज अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवस मनाईदै काठमाडौं, २३ भदौं – अन्तर्राष्ट्रिय साक्षरता तथा ३८ औँ राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ…


विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दो

शरद शर्मा काठमाडौँ, २१ भदौ । सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ । बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले…


विद्यालय चर्पी प्रयोगविहीन, शिक्षक भन्छन्, शिक्षाले बजेट दिएन

ललित सिंह बझाङ, २१ भदौ । विद्यार्थीलाई प्रयोग गर्नका लागि जिल्ला शिक्षा कार्यालयले दिएका लाखौँका तीनवटा चर्पी यहाँको एक विद्यालयमा प्रयोगविहीन हुँदा विद्यार्थी झाडी र…


हुम्लाका विद्यालय शिक्षीकाकै भरमा

राजन रावत हुम्ला २० भदौ । अधिकार पाए काम गर्न सकिन्छ भन्ने भनाई विकट हिमाली जिल्ला हुम्लामा चरितार्थ भएको छ । सदरमुुकाम सिमकोटवाट एक घण्टा…


कर्ण शाक्यलाई पी.पी प्रसाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

काठमाडौ २० भदौ । पी.पी. प्रसाई फाउण्डेसनले पर्यटन व्यवसायी कर्ण शाक्यलाई टुरिजमको लाईफटाइम अचिभमेन्ट अवार्ड २०१७ बाट सम्मान गरेको छ । फाउन्डेशनले आज काठमाडौमा गरेको…



शिक्षकले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्नुपर्ने

नवलपरासी, १८ भदौ । नवलपरासीमा एक सामुदायिक  विद्यालयको अभिभावक भेलाले कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै अध्ययन गराउनुपर्ने निर्णय गरेकाे छ ।…


आजदेखि साताव्यापी ५१ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

काठमाडौं, १८ भदौं - आजदेखि एक साता सम्म ५१ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरले ३८…


नेपालका २६ विद्यालयलाई ‘इन्टरनेशनल स्कुल अवार्ड’

भक्तपुर, १७ भदौ । जिल्लाका दुई संस्थागत विद्यालयले बेलायत सरकार, ब्रिटिस काउन्सिलले प्रदान गर्ने ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्राप्त गरेका छन् । अवार्ड पाउनेमा मध्यपुरथिमि मिलरोड–८…


सिन्धुपाल्चोकमा पहिरोले विद्यालय पुरियो

चौतारा, १७ भदौ । गएरातिको भारी वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकको एक विद्यालय भवन पुरिएको छ । साविक फुल्पिङकोट गाविस– ९ हाल बलेफी गाउँपालिका– ३ धुस्कोटको…


खस्कियो १२ को नतिजा

काठमाडौं, १६ भदौं – यसपटक कक्षा १२ को परीक्षार्थी उत्तीर्ण प्रतिशत घटेको छ । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ ४२.३३ प्रतिशत विद्यार्थी…


सामुदायिक विद्यालयमा ई–पुस्तकालयः राज्यमन्त्री

काठमाडौँ, १५ भदौ । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले प्रत्येक सामुदायिक विद्यालयमा ई–पुस्तकालय स्थापना गरिने बताउनुभएको छ । आज १० आँै पुस्तकालय दिवसका अवसरमा शिक्षा मन्त्रालयले…