विदेश

अमेरिकासँग तत्काल भेटवार्ता गर्ने सम्भावना नरहेको उत्तर कोरियाको प्रतिक्रिया

एजेन्सी,२५ माघ । ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया गएको समयमा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने सम्भावनालाई उत्तर कोरियाले नकारेको छ । यससम्बन्धी…


खालिदा विरुद्धको मुद्धामा आज फैसला

बंगलादेश, २५ माघ - बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया माथि लागेको भ्रष्टाचारको आरोपमा आज अदालतले फैसला सुनाउँदै छ । अदालतले भ्रष्टाचार गरेको ठहर गरे उनी…



इन्डोनेसियाको पश्चिमी पर्यटकीयस्थलमा पहिरो जाँदा ४ जनाको मृत्यु

जाकार्ता, २३ माघ ।  इन्डोनेसियाको पश्चिमी प्रान्त जाभाको एक प्रख्यात पर्यटकीयस्थलमा गएको पहिरोमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । यस पहिरोमा परी अन्य…


पश्चिम अफ्रिकामा २२ जना सदस्यसहित अपहरणमा परेको पानीजहाज मुक्त

अफ्रिका,२३ माघ । पश्चिम अफ्रिकामा २२ जना भारतीय चालक दलका सदस्यसहित अपहरणमा परेको पानीजहाज मुक्त भएको भारतीय अधिकारीहरुले जनाएका छन् । जहाजमा १३ हजार ५…


सिरियामा भएको हवाई कारबाहीमा २९ सर्वसाधारणको मृत्यु

अर्बिन सिरिया, २३ माघ ।  सिरियाली राजधानी दमासकसको नजिकमा पर्ने एक इलाकामा सुरक्षाफौजबाट भएको हवाई कारबाहीमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ ।…


माल्दिभ्समा पन्ध्र दिने आपत्काल घोषणा, सर्वोच्च अदालतका प्रधानन्यायधिश पक्राउ

काठमाडाैँ, २३ माघ - माल्दिभ्स सरकारले १५ दिनका लागि आपत्कालिन स्थितिको घोषणा गरेको छ । संवैधानिक संकट गहिरिँदै जाँदा सरकारले आपत्कालको घोषणा गरेको हो ।…


पाकिस्तानमा आतंककारी आक्रमणमा परी ११ सैन्य अधिकारीको मृत्यु

पाकिस्तान,२१ माग । पाकिस्तानको उत्तर–पश्चिमी स्वात जिल्लाको एक सैनिक शिविरमा भएको आतंककारी आक्रमणमा परी कम्तीमा पनि ११ सैनिकको मृत्यु भएको छ । मारिनेमा केही सैन्य…


विद्राेहीले खसाले रुसी विमान

सीरियामा विद्रोहीहरुको आक्रमणबाट रुसको एक सैैन्य विमान ध्वस्त भएको छ । विद्रोहीहरुले शक्तिशाली विष्फोटक प्रहार गरी उडिरहेको विमान खसालेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।…


‘एफबीआईले शक्तिकाे दुरुपयोग गर्याे’

एजेन्सी, २० माघ – राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानको बारेमा अनुसन्धान गरिरहेको एफबीआई माथि शक्तिको दुरुपयोग गरेको अमेरिकी कांग्रेसले आरोप लगाएको छ । कंग्रेसले एउटा…


क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका छोराद्वारा आत्महत्या

हवाना,१९ माघ । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका कान्छो छोरा क्यास्ट्रो डायज बलार्टले आत्महत्या गरेकाे क्युबाको स्थानीय संचार माध्यमले जनाएकाे  छ । केही महिनादेखि विरामी उहाँ पछिल्लो…


‘चीन र रुसकाे उपस्थिति ल्याटिन अमेरिकाकालागि खतरा’

अमेरिका, १९ माघ - ल्याटिन अमेरिकामा चीन र रुसको बढ्दो उपस्थितिले खतराको संकेत देखाइरहेको अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले दाबी गरेका छन् । लगानीमा आएको चिनियाँ…


उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा फहरायो

सोल,१८ माघ । निकै लामो समयपछि उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा फहराइएको छ । दक्षिण कोरियामा हुन गइरहेको शीतकालीन ओलम्पिकको लागि दक्षिण कोरियामा बिहीबार उत्तर…


टोकियोकाे बृद्धाश्रममा आगलागी हुँदा ११ जनाको मृत्यु

टोकियो,१८ माघ । उत्तरी जापानमा रहेको एक बृद्धाश्रम भवनमा भएको आगलागीमा परी ११ व्यक्तिको मृत्यु भएको छ । उत्तरी जापानमा अवस्थित उक्त वृद्धाश्रम रहेको भवनमा…


म्यानमारका विदेशमन्त्री सुकीको निवासमा बम आक्रमण

याङ्गुन,१८ माघ ।  म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट भएको छ । सो विस्फोटक पदार्थ पेट्रोल बम रहेको…