विदेश

जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन नयाँ राष्ट्रपति बन्ने

एजेन्सी, ७ मंसिर - जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ । जिम्बाबेका सभामुखले एमर्सनलाई नयाँ राष्ट्रपतिको रुपमा भोली सपथ दिलाइने बताएका…


जिम्बाब्बेका राष्ट्रपति मुगाबेद्वारा राजीनामा

एजेन्सी, ६ मंसिर - जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेल अन्तत पदबाट राजीनामा दिएका छन् । जिम्बावेमा ३७ वर्ष शासन गरेका राष्ट्रपति मुगाबे पत्नी ग्रेस मुगावेलाई उत्तराधिकारी…


‘उत्तर कोरियालाई चरमपन्थीको समर्थन गर्नेको सूचीमा राख्दै अमेरिका’

एजेन्सी, ५ मंसिर – अमेरिकाले उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद्को बैठकमा उत्तर कोरियालाई चरमपन्थीहरुलाई…


सिरियाबारे अमेरिका र जोर्डनका उच्च अधिकारीबीच वार्ता

वासिङटन, ४ मंसिर । अमेरिकी विदेशीमन्त्री रेक्स टिलर्सनले जोर्डनी विदेशीमन्त्री आइमन सफादीसँग सिरियामा जारी द्वन्द्वको विषयमा कुराकानी भएको छ । टिलर्सन र सफादीबीच भएको वार्तामा…


कोलोम्बियामा सडक दुर्घटनाः १४ को मृत्यु

बोगोटा, ४ मंसिर । उत्तरपश्चिमी कोलोम्बियाको ग्रामीण इलामामा आइतबार यात्रामा गइरहेको एउटा बस दुर्घटनाग्रस्त हुदाँ कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । मोटरसाइकललाई छल्न खोज्दा…


न्यू क्यालेडोनियामा शक्तिशाली भूकम्प

न्युयोर्क, ४ मंसिर । न्यू क्न्यू क्यालेडोनियामा शक्तिशाली भूकम्पयालेडोनियामा आइतबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसनिएस का अनुसार भूकम्प ७।३ रेक्टर…


लेवनानका प्रधानमन्त्री स्वतन्त्रता दिवस मनाउन स्वदेश फर्किने

पेरिस, ४ मंसीर । आश्चर्यजनक तरिकाले साउदी अरबबाटै राजीनामाको घोषणा गर्नुभएका लेबनानका प्रधानमन्त्री साद हरिरि झण्डै आधा महिनापछि स्वदेश फर्किने भएका छन् । आउदो नोभेम्बर २२…



मोरक्कोमा भागदौडः १५ जनाको मृत्यु

एजेन्सी, ४ मंसिर - मोरक्कोमा राहतमा आएको खाद्यान्न सामग्री वितरण भइरहेको ठाउँमा भागदौड मच्चिदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । घटनामा ४० जना भन्दा…


‘श्रीलंकामा बौद्ध र मुस्लिम धर्मावलम्वीबीच हिंसा भड्कीयो’

एजेन्सी, ३ मंसिर - श्रीलंकाको गाले प्रान्तमा बौद्ध र मुस्लिम धर्मावलम्वीबीच हिंसा भड्कीएको छ । सडक दुर्घटनाको विवादलाई लिएर हिंसा भड्कीएको हो । थप हिंसा…


मुगाबेको भविष्य ‘निर्क्योल गर्ने’ बैठक

एजेन्सी, ३ मंसिर – जिम्बाब्वेमा आज दुईवटा महत्वपूर्ण बैठकहरु बस्न लागेका छन् । जसले राष्ट्रपति रोबर्ट मुगाबेको भविष्यबारे निर्क्योल गर्ने अन्तराष्ट्रिय सञ्चालमाध्यमहरुले उल्लेख गरेका छन्…


पाकिस्तानी सेनाको कारबाहीमा बिएलएफका उच्च कमाण्डरको मृत्यु

एजेन्सी, २ मंसिर । पाकिस्तानी सुरक्षा कारबाहीमा दक्षिणपश्चिमी बालोचिस्तान प्रान्तमा एक जना बालोक लिवरेसन फ्रन्ट समूहका एक उच्च कमाण्डरको मृत्यु भएको सेनाले जनाएको छ । बालोचिस्तानमा…


जिम्बाबेका राष्ट्रपतिलाई पद त्याग गर्न सुझाव

एजेन्सी, २ मंसिर - जिम्बाबेको सत्तारुढ दल जानु पिएफले सैन्य नजरबन्दमा रहेका राष्ट्रपति रोबर्ट मुगाबेलाई पद त्याग गर्न दबाब दिएको छ । राजधानी हरारेमा सत्तारुढ…


जापानको संविधान संशोधन गर्न सक्नेमा ढुक्क छुः प्रधानमन्त्री आबे

एजेन्सी, मंसीर १ । जापानका प्रधानमन्त्रीले आफू जापानको संविधान संशोधन गर्न सक्ने कुरामा ढुक्क भएको प्रतिक्रिया दिएका छन् । उनले गत महिना जापानमा भएको आम…


जिम्बाब्वेका राष्ट्रपतिद्वारा पद त्याग गर्न अस्वीकार

एजेन्सी, १ मंसिर – जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेलाई पद त्याग गर्न दिइएको दबाब उनले अस्वीकार गरेका छन् । ३७ वर्षसम्म सत्तामा एकलौटी गरेका मुगाबेले आफ्नो…