मुख्य-समाचार

चुनाव सरेको सपना नदेख्न ओलीलाई प्रम देउवाको आग्रह

रोल्पा,७ मंसिर । प्रधानमन्त्री शेरवहादुर देउवाले चुनाव सरेको सपना नदेख्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस रोल्पाले आज रोल्पाको…


विकासका योजना बनाउँदा केहि व्यक्ति अत्तालिएः एमाले अध्यक्ष ओली

टेकराज केसी, दैलेख,७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको तेल खानी उत्खनन् गर्ने योजना बनाउदा केहि व्यक्तीहरु आत्तिएको बताएका छन् । बिहीबार दैलेख सदरमुकाममा…


तीन सीडीओसहित ६ कर्मचारी सरुवामा आयोगले सहमति दिएन

काठमाण्डाैं, ७ मंसिर । निर्वाचन आयोगले तीन प्रमुख जिल्ला अधिकारीसहित ६ कर्मचारीको काज सरुवामा सहमति नदिने निर्णय गरेको छ । गृह मन्त्रालयले रा.प. द्वितीय श्रेणीका छ…


पहिलो चरणमा निर्वाचनका लागि विहिबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदै

काठमाण्डाैं, ७ मंसिर । आगामी १० गते आईतबार पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि विहिबारदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले…


निर्वाचन हुने जिल्लामा प्रचार प्रसारका सबै कार्य बन्द गर्न आयोगको आग्रह

काठमाडौ,७ मंसिर - पहिलो चरणमा मङ्सिर १० गते निर्वाचन हुने जिल्लामा आज राति १२ बजेपछि मौन अवधि सुरु हुने भएको छ । मौन अवधि सुरु…


पहिलो चरणमा निर्वाचन हुने जिल्लामा दलहरु आज अन्तिम सभा गर्दै, प्रधानमन्त्री देउवा रोल्पा जादैँ

काठमाडौं ७ मंसिर - प्रदेशसभा तथा प्रतिनिधिभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न आज अन्तिम चुनावी सभा गर्दैछन…


निर्वाचनको तयारी अन्तिम चरणमा – मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुग्दै

काठमाडौ, ७ मंसिर - आसन्न मंसिर १० गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको…


आज विवाह पञ्चमी, रामजानकी मन्दिरमा सीता र रामको विवाह विधिपूर्वक मनाइँदै

काठमाडौ, ७ मंसिर - मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक मनाइँदैछ । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान्…


प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना

काठमाडौँ, ६ मंसिर ।प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपचाररत काँग्रेस नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी…


यस्ता छन् माैन अविधमा गर्न नपाइने कुराहरू…

काठमाडौँ, ६ मंसिर । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर ७ गते बिहीबार राति १२ बजेपछि निर्वाचनको…


हुम्लाका मतदाताले मागे उम्मेदवारसंग विकासे योजना

राजन रावत हुम्ला, ६ मंसीर । चुुनावी प्रचारमा आउने उम्मेदवार तथा नेताहरुलाई मतदाताहरुले विकासे योजना र रोजगारी दिनेलाई भोट दिने हुम्ली मतदाताले वताउन थालेका छन…


कम्युनिष्ट गठबन्धनले बहुमत ल्याए मुलुकमा निर्वाचन हुनै दिँदैनः कांग्रेस नेता खाँड

काठमाण्डाैं, ६ मंसिर ।  नेपाली काँग्रेसले कम्युनिष्ट गठबन्धनले बहुमत ल्याए मुलुकमा निर्वाचन हुनै नदिने आरोप लगाएको छ । नेपाली काँग्रेसका नेता एवम् केन्द्रिय निर्वाचन परिचालन…


समृद्धिका लागि कम्युनिष्ट सरकार आवश्यकः केपी ओली

नवलपरासी, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनाव मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि अत्यावश्यक भएकाले माओवादी र एमालेबीच चुनावी तालमेल…


निर्वाचनकाे मुखैमा प्रहरीका उच्च अधिकारीहरुको सरुवा, चार डिआइजी भए एआइजीमा बढुवा

काठमाण्डाैं, ६ मंसिर । निर्वाचनकाे मुखैमा सरकारले नेपाल प्रहरीका उच्च अधिकारीहरुको सरुवा गरेकोे छ । पहिलो चरणको मतदानको मुखैमा बागलुङका प्रहरी प्रमुख फेरिएका हुन् । त्यस्तै, प्रधानमन्त्री…


राष्ट्र बैंकको ३० वर्षे सेवा अवधि राख्ने प्रस्ताव लोकसेवाद्वारा अस्वीकार

काठमाडौँ । लोकसेवा आयोगले राष्ट्र बैंकका कर्मचारीका लागि ३० वर्षे सेवा अवधि कायम राख्न गरिएको संशोधन प्रस्ताव अस्वीकृत गरेको छ । आयोगले एउटा मात्र संस्थाको…