पत्रपत्रिका

विपन्न विद्यार्थीलाई निःशुल्क पढाउन सर्वोच्चको आदेश

काठमाडाै, ५ माघ– सर्वोच्च अदालतले सरकारलाई संविधानले तोकेको शिक्षाको हक कार्यान्वयन गराउन आदेश दिएको छ । सर्वोच्चले विद्यालयको शुल्क तिर्न नसकेका कारण विद्यार्थीलाई शिक्षाको हकबाट…


अस्थायी राजधानी नै स्थायी हुने

काठमाडाैं, ५ माघ - सरकारले बुधबार तोकेको अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ । संविधानको भारा २८८ उपधारा (२) मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको…


सशस्त्रमा पाँच एआईजी थप्ने निर्णय

काठमाडाै, ५ माघ– सरकारले सुरक्षा निकायलाई संघीय ढाँचामा लैजाने नाममा पछिल्लो समय गरेको एउटा निर्णयले सबैलाई चकित पारेको छ ।  मुलुकको सीमालगायत महत्वपूर्ण क्षेत्रको सुरक्षा…


प्रदेश सभा समानुपातिकका विजयी उम्मेदवार सूची सहित

काठमाडाै, ५ माघ– निर्वाचन आयोगले प्रदेश सभामा समानुपातिकतर्फबाट निर्वाचित २२० जना सदस्यहरूको नाम टुङ्गो लगाउनुका साथै विजयी उम्मेदवारहरूलाई माघ ५ गते शुक्रबार दिनको १ बजे…


क्षेत्रीय प्रशासक अब प्रमुख सचिव

काठमाडौँ, ५ माघ — सरकारले ५ वटै क्षेत्रीय प्रशासकहरुलाई सम्बन्धित प्रदेशका प्रमुख सचिवका रुपमा खटाउने भएको छ । केन्द्रमा मुख्य सचिव जस्तै प्रदेशमा उनीहरुले मुख्यमन्त्रीको कार्यालयअन्तर्गत…


उपभोक्ता ठग्ने ६ दर्जनविरुद्ध मुद्दा

काठमाडाै, ५ माघ– उपभोक्ता ठग्ने ६ दर्जनभनदा बढी उद्योग, कम्पनी, व्यापारिक प्रतिष्ठानविरुद्ध सरकारले मुद्दा दायर गरेको छ । उपभोक्ता लाई अखाद्य वस्तु बेच्ने उद्योग, चर्को…


युरोप र अमेरिकाको सपना बाँडेर करोडौंको ठगी

काठमाडौँ, ५ माघ — पटक–पटक गरेर खनखनी गनेर २२ लाख रुपैया हातमा राखिदिएपछि ललितपुरको नखिपोट निवासी नरबहादुर वुढाथोकीले स्पेन जाने सपना देख्न थाले । नदेखून् पनि…


केन्द्रीय समितिमा देउवाको कडा आलोचना

काठमाडौँ, ५ माघ– नेतृत्वको गलत निर्णय र कार्यशैलीका कारण पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रो हार व्यहोर्नुपरेको भन्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री समेत रहेका…


प्रहरीबाटै सिलवाललाई सूचना

काठमाडाै, ५ माघ– पूर्वडीआइजी नवराज सिलवाललाई प्रहरीदे छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । एकालेको टिकटमा ललितपुर–१ बाट प्रतिनिधिसभामा निर्वाचित सिलवालमाथि सरकारी कागजात किर्तेमा…


नर्स आन्दोलन स्थगित

काठमाडौं, ५ माघ– पेशागत सुरक्षा एवं एघार बुँदे माग राख्दै देशव्यापी आन्दोलन गर्दै आएका नेपाल नर्सिङ संघका पदाधिकारी र सरकारी वार्ता टोलीबीच सहमति भएको छ।…


पूर्वराष्ट्रपति यादवको सेवासुविधा वृद्धि

काठमाडाै, ४ माघ– सरकारले पूर्वराष्ट्रपति रामवरण यादवलाई थप सेवासुविधा गराउने निर्णय गरेको छ । गत मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वराष्ट्रपतिलाई थप दुईवटा सवारीसाधनलगायत…


चालु आवको पाँच महिनाः शोधनान्तर र चालु खाता घाटामा

काठमाडौं, ४ माघ - चालु आवको पहिलो पाँच महिनामा अर्थतन्त्रका अधिकांश सूचकांक नकारात्मक भएका छन् । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा…


ट्रायल पास गर्ने अढाई लाखले लाइसेन्स पाएनन्

काठमाडाै, ४ माघ–  सरकारको अकर्मण्यताका कारण सवारी चालक परीक्षा (ट्रायल) पास गरेको अढाई लाख नेपालीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छैनन् । लाइसेन्स नपाउनेको…



मनाङेबारे फैसला भएको छैनः सर्वोच्च

काठमाडौं, ४ माघ– सर्वोच्च अदालतले मंगलबार राजीव गुरुङ (दीपक मनाङे) को बिषयमा कुनै फैसला नभएको बताएको छ । सर्वोच्चको इजलासले मनाङेको बिषयमा कुने निर्णय नगरेको…