जिल्ला समाचार

अत्याधिक चिसो बढेपछि मुस्ताङका सबै विद्यालय बन्द

  काठमाण्डाैँ,२७ मंसिर ।   अत्याधिक चिसो बढेसँगै मुस्ताङका सबै शैक्षिक संस्था बन्द भएका छन् । हिउँ परेसँगै चिसो बढेकाले विद्यालयहरु बन्द गरिएका हुन् । माथिल्लो…


झापामा ३ सय शैयाकाे क्यान्सर अस्पताल निर्माण शुरु

 झापा, २७ मंसिर। झापामा तीन सय शैया अत्याधुनिक उपकरणसहितको क्यान्सर अस्पताल बन्ने भएको छ । रु दुई अर्ब ५० करोडको लागतमा विर्तामोडस्थित बिएण्डसी अस्पतालको हाताभित्र…


प्रदेश सरकारलाई गुण र दोषका आधारमा सहयोग हुन्छ : पूर्व मन्त्री शाही

राजन रावत, हुम्ला । सिमकोट, २७ मंसिर - कर्णाली क्षेत्र समेटिएको प्रदेश नम्वर ६ मा प्रत्यक्षतर्फ एक मात्र सांसद निर्वाचित भए पछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य…


म्याग्दीमा ५० श्ययाको अस्पताल निर्माण कार्य शुरु

म्याग्दी, २७ मंसिर – म्याग्दीको सदरमुकाम बेनीमा ५० श्यया क्षमताको सुविधासम्पन्न अस्पतालको भवन निर्माण कार्य शुरु भएको छ ।  करिब १९ करोड लागतमा निर्माण गर्न…


हुुम्लामा हिमपात हुुँदा जाडो अत्याधिक बढ्यो

राजन रावत हुम्ला,२६मंसिर । हिमाली जिल्ला हुम्लामा जिल्ला भरि एक्कासी हिमपात भएको छ । मंगलबार विहान ६ वजेवाट भएको हिमपातले जिल्लाको जनजीवनलाई निक्कै कष्टकर बनाएको…


तालमेल विरुद्ध लाग्नेलाई कारबाही नभए माओवादी पार्टी एकीकरणमा नजाने

राजन रावत सिमकोट,२६ मंसिर । मंसीर १० मा सम्पन्न प्रतिनिधि सभामा निर्वाचनमा वाम तालमेलको आधिकारिक उमेद्वार विरुद्ध लाग्ने माओवादी र नेकपा एमाले नेता तथा कार्यकर्ताहरुलाई…


राेल्पामा समानुपातिक तर्फ माओवादी अगाडी

रोल्पा, २६ मंसिर ।  प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) पहिलो भएको छ । प्रत्यक्षतर्फ जीत हासिल गरेको माओवादी केन्द्रले पच्चीस हजार २ सय ६०,…


स्याङ्जा १ मा एमालेका गुरुङ विजयी

स्याङ्जा, २६ मंसिर । स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (ख) मा कम्युनिष्ट  गठबन्धनका मीनप्रसाद गुरुङ विजयी हुनुभएको छ । नेकपा(एमाले) जिल्ला अध्यक्ष गुरुङ निकटतम…


नेपाली सेनाले बैतडीका ७२ जना विद्यार्थीलाई एनसीसी तालिम दिदैँ

विनोद सिंह विष्ट बैतडी,२६ मंसिर । बैतडीका दुई विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले १ सय दिनको राष्ट्रिय सेवा दल(एनसीसी) तालिममा दिइरहेको छ । दशरथचन्द नगरपालिका ८…


सिन्धुलीमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना

सिन्धुली,२६ मंसिर ।  सिन्धुलीको हरिहरपुरगढी गाउँमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएको छ । उक्त ऊर्जा केन्द्रबाट आजदैखि विद्युत् प्रवाह पनि थालिएको छ ।…


समृद्ध गुल्मी बनाउने ज्ञवालीकाे अठाेट

गुल्मी, २६ मंसिर ।  गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित प्रदीप ज्ञवालीले मुलुकलाई स्थिरता र समृद्धि दिन राष्ट्रिय राजनीतिमा केन्द्रित भएर गुल्मी जिल्लालाई सुखी र समृद्ध…


कास्कीमा सुन्तला उत्पादनमा कमी

पोखरा, २६ मंसिर । यस वर्ष कास्कीमा सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तला बगैँंचामा ह्रास, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको कमीले उत्पादनमा…


निर्वाचित भएपछि दाहाल घरदैलो अभियानमा

  चितवन, २६ मंसिर । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु…


हुम्लामा भारी हिमपात, चिसोले जनजीवन प्रभावित

राजन रावत । हुम्ला, २६ मंसिर – हुम्लामा भारी हिमपात भएको छ । हिमपातले जनजिवन प्रभावित भएको त्यहावाट हाम्रा सहकर्मी राजन रावतले जानकारी दिएका छन…


म्याग्दीः जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र

म्याग्दी, २६ मंसिर – सरकारले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभिए सवस्टेसन र म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने प्रसारण लाइन निर्माणको काम अघि बढाएपछि जलविद्युत्…