अर्थ वाणिज्य

पाँच तहमा तोकिन्छ तरकारीको मूल्य

काठमाडौं, ६ मंसिर – कृषकबाट उपभोक्तासम्म आइपुग्दा तरकारीको मूल्य पाँच तहमा तोकिने गरेको भेटिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तयार पारेको…


भारतद्वारा मल आयातमा रोक

वीरगन्ज, ६ मंसिर - भारतको कोलकाता बन्दरगाहमा पटकपटक समस्या बेहोदैं आएको नेपालले अहिले भने मल आयातमा पनि समस्या बेहोर्नु परेको छ । भारतीय रेलवेको अवरोधका…


भूकम्पपीडितको पुनर्जाच र पुनः सर्वेक्षण

काठमाडौं, ५ मंसिर – भूकम्पप्रभावितको पुनर्जाच र पुनःसर्वेक्षणपश्चात् पीडितको सूचीमा १ लाख ३० हजार लाभग्राही थपिएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४…


भत्तामै ८ अर्बभन्दा बढी खर्च

काठमाडौं, ५ मंसिर – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अवधीभर खट्ने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ताा सुविधामा मात्रै ८ अबै रुपैयाभन्दा बढी रकम खर्च हुने देखिएको…


कृषि उत्पादन र पोषण सुधार गर्न अमेरिकी नयाँ रणनीति

काठमाडौं, ४ मंसिर – कृषि विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग साभलेदारी गर्दै नेपालको कृषि उत्पादन तथा पोषणको स्थितिमा सुधार गर्ने उदेश्यसहित अमेरिकी सरकारले विश्व खाद्य…


प्रतिदिन ३ अर्ब व्यापारघाटा

काठमाडौं, ४ मंसिर - उपभोगमुखी संस्कृति बढ्दै गएकाले आयातमा उल्लेख्य बृद्धि भएको तर निर्यात बडाउन नसकेपछि मुलुकको वैदेशिक व्यापारघाटा चुलिदै गएको छ । चालू आर्थिक…


आयातमा ‘खर्चिला’ झन्झट

काठमाडौं, ३ मंसिर – शाह गु्रप अफ इन्डष्ट्रिजले बैंककबाट आयात गरेको प्लास्टिक इभा ९दाना० कोलकाता बन्दरगाह हुदै बीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह ल्याउन खोज्यो । त्यसका…



माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ब्रेक थ्रु भोलि

काठमाण्डाैं, २ मंसिर । दोलखामा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङको भोलि ब्रेक थ्रु हुने भएको छ । आयोजनाका लागि खनिनुपर्ने…


केरुङ नाकामा समातियो अवैध १७ किलो सुन

काठमाडौं, २ मंसिर ।  रसुवाको केरुङ नाकाबाट १७ किलो सुन बरामद गरिएको छ । आज बिहान विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बोलेरो…


उम्मेदवारको प्राथमिकतामा कालीगण्डकी लोकमार्ग

कुश्मा, २ मंसिर – पर्वतका उम्मेदवारले लामो समयसम्म अलपत्र परेको उत्तरदक्षिण जोड्ने कालीगण्डकी लोकमार्ग निर्माणलाई निर्वाचनको मुख्य एजेन्डा बनाएका छन् । आगामी मंसिर २१ गते…


जबरा बने चौथोपटक धेरै आयकर तिर्ने करदाता

काठमाण्डौ,मंसीर १ । व्यवसायी सिद्धार्थ शमशेर जबरा चौंथोपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बन्नु भएको छ । आज काठमाडौंमा आयोजना गरिएको छैठौं राष्ट्रिय कर…


पाल्पाको मित्यालडाँडामा हावाबाट बिजुली निस्क्याे

काठमाण्डौ, मंसीर १ । पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली निकालेपछि दुर्गम भेगका सरकारी कार्यालयको कामकाजमा सजिलो भएको छ । पिडा काठमाडौं नेपाल, काठमाडौं अल्टरनेट पावर…


रिलायन्सको जीवन विमा सेवा अाजदेखि सुरु

काठमाण्डाैं, १ मंसिर । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले शुक्रबारदेखि आफ्नो सेवा सुरु गरेको छ । जीवन विमाको व्यवसायलाई फराकिलो पार्ने उद्देश्यका साथ रिलायन्स इन्स्योरेन्स लिमिटेडले काठमाडौंबाट…


सांसदको कुर्सी मिलाउन मात्रै साढे तीन करोड

काठमाडौं, १ मंसिर – सांसदको कुर्सी मिलाउन मात्रै साढे तीन करोड रु सुन्दै आश्चर्य लाग्ने यो तथ्यांकले निर्वाचन मात्रै होइन, निर्वाचनपछिको व्यवस्थापन झन् महँगो हुने…