लगानी सम्मेलनपछि पनि ठूला परियोजनामा आकर्षण बढेन

काठमाडौं,३० पुस– नेपाल ठूलो परिमाणमा प्रत्यक्ष वैदेशिक लगानी एफडीआइ भित्र्याउने लक्ष्यसहित १० महिनाअघि सरकारले आयोजनामा गरेको लगानी सम्मेलनको प्रभाव मुलुकका ठूला परियोजनामा भने देखिएन सकेको छैन । उद्योग विभागमार्फत आउने वैदेशिक लगानी यस अवधिमा बढे पनि लगानी बोर्डमार्फत भित्रने परियोजनामा भने सम्मेलनको कुनै प्रभाव पर्न सकेको छ्रैन् । आजको कारोबारमा खबर छ ।

Top