स्वास्थ्य संस्थामा सिटामोल पनि छैन

सिराहा, २९ पुस – रुघाखोकी, ज्वरो र जिउ चिलाउने समस्याको उपचार गराउन गोलबजार –३ की कली साह (६८) शुक्रबार इलाका स्वास्थ्य चौकी गोलबजार पुगिन् ।

स्वास्थ्यकर्मीले उनको जाँच गरी औषधि लेखिदिए । औषधि लेखिएको पुर्जा लिएर उनी चौकीकै औषधि वितरण गर्ने काउन्टरमा पुगिन् ।

जहाँ उनलाई औषधि बाहिर किन्नुपर्ने भनी सम्झाएर पठाइयो । आजको नागरिकमा खबर छ ।

Top