चिसोले एकै गाउँका ५ को मृत्यु

वाजुरा, २९ पुुुुस– केहि दिनयता अध्यधिक चिसो वढेसंगै फैलिएको रुघा र ज्वरोका कारण हुनी गाउँमा मृत्यु भएको छ ।
हुनीका वडा अध्यक्ष कर्णवहादुर विष्टका अनुसार मृत्यु हुनेमा ६० वर्षिया थुपा नाथ, ५५ वर्षिया कर्ण शाही, ७२ वर्षिया मन विष्ट, ३६ वर्षिया सुपारी विष्ट, ६७ वर्षिया बना बिष्ट रहेका छन । आजको कान्तिपुरमा खवर छ ।

Top