कांग्रेस नेता चीनकाजी श्रेष्ठलाई मातृशोक

काठमाडौं, २९ पुस – कांग्रेस नेता चीनकाजी श्रेष्ठलाई मातृशोक परेको छ । उहाँकी आमा दालचिनी श्रेष्ठको हिजो निधन भएको हो ।

उहाँको आज बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रातले जनाएको छ ।

Top