चटपटे र पानीपुरीमा हानिकारक तेल

काठमाडौं, २६ पुस – यदि तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नु भएको छ भने सावधान रहनु होला । किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल हसर पार्ने खालका हानिकारक तेल प्रयोग गरेको पाइएको छ ।

आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका मक्रमा यस्तो तथ्य फेला पारेको हो । आजको कारोबारमा खबर छ ।

Top