१३८ स्थानीय तहका तत्काल बैंकमा शाखा असम्भव

काठमाडौं, २२ मंसिर – संघीय संरचनाअनुसारका १३८ स्थानीय तहमा तत्काल वाणिज्य बैंकमा शाखा स्थापना गर्न असम्भव भएको छ ।

सरकारले सरकारी कारोबारका लागि वाणिज्य बैंकको शाखा भने पनि पूर्वाधार अभावका कारण बैंकहरुले ती स्थानमा तत्काल शाखा खोल्न सम्भव नहुने भएको हो । आजको कारोबारमा खबर छ ।

Top