उपचारका लागि भारत जानसमेत रोक

बाके, २० मंसिर – उच्च पहाडी र हिमाली जिल्लामा गत १० मंसिरमा नै निर्वाचन सकिएको छ ।

तर, दास्रो चरणअन्तर्गत हाडी र तराईका जिल्लामा बिहिबार हुने निर्वाचनमा सुरक्षाका लागि नेपालगञ्जस्थित रुपैडिया नाका बन्द गरिदा काम र उपचारका लागि भारत जानेहरु अलपत्र परेका छन् ।

सो नामा पैदलयात्रीलाई समेत हिंड्डुल प्रतिबन्ध लगाइएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Top