शिक्षालाई बिकेन्द्रीकरण गर्न १ अर्बका नयाँ कार्यक्रम

काठमाडौं, १९ मंसिर – देशको प्रादेशिक संरचनाअनुसार आधाभन्दा बढी शैक्षिक कार्यक्रम स्थानीय तहमा गएपछि त्यसको पूर्वाधार तयार गर्न सरकारले तत्कालमा लागि १ अर्ब रुपैयाँको नयाँ कार्यक्रम तय गरेको छ ।

सरकारले देशको प्रादेशिक र स्थानीय संरचना अनुसार चालू आर्थिक वर्षमा २१ वटा नयाँ कार्यक्रमका लागि १ अर्बभन्दा बढीको कार्यक्रम स्थानीय तहमा पुग्नेगरी तय गरेको हो । आजको कारोबारमा खबर छ ।

Top