निगमको घाटा एक अर्ब पुग्यो

काठमाडौं, १९ मंसिर – नेपाल आयल निगमको घाटा बढेर एक अर्ब रुपैया पुगेको छ । लगातार नाफा कमाउदै आएको निगम पछिल्लो समय मूलय समायोजन नगर्दा पाटामा पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूलय बढ्दै गए पनि संघ र केन्द्रको चुनावले गर्दा स्थानीय बजारमा मूल्य समायोजन गर्न नपाउादा निगमको घाटा बढ्दै गएको हो । आजको कारोबारमा खबर छ ।

Top