चुनावको मौका छोपी नककली नोट

पर्वत, १९ मंसिर – पर्वतका विभिन्न वित्तीय संस्था तथा ग्रामीण भेगहरुमा नक्कली नोट भेटिन थालेको छन् । चुनावकै मुखमा नक्कली नोट भेटिएपछि निर्वाचन आफ्नो पक्षमा पार्नका लागि नक्कली नोट प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ ।

बाग्लुङ र म्याग्दीमा पनि केही दिनअघि नक्कली नोट भेटिएमा अहिले पर्वतमा पसल र वित्तीय संस्थामा जम्मा गर्न ल्याइएकामध्ये केही नक्कली नोट भेटिन थालेका छन् । आजको कारोबारमा खबर छ ।

Top