चिया बगान जंगलमा परिणत हुँदै

पाँचथर, १७ मंसिर – जिल्लामा चिया खेती विस्तारका लागि ठोस योजना बन्न नसक्दा सरकारी बगानका अधिकांश जमिन नै बाँझो रहेका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया विस्तार योजनाको नाममा जिल्लाका फिदिम नपा-३ लालिखर्कमा रहेको कुल जमिनाको २६ रोपनी क्षेत्रफल बाँझो रहेकोछ ।

एक सय रोपनी क्षेत्रफलमध्ये पाँच रोपनी कार्यालय भवनले तथा चार रोपनी खोल्साखाल्सीले ओगटेको छ । करिब ६५ रोपनीमा चिया रोपण गरिएको छ भने २६ रोपनी रोपनी वर्षौदेखि बाँझो रहेको छ । आजको नागरिकमा खबर छ ।

Top