चुनाव नेपालमा व्यापार अमेरिकामा

काठमाडौं, १६ मंसिर – प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार व्यापक बनाएका छन् ।

उम्मेदवार तथा राजनीतिक दल फेसबुक ट्विटर, युट्युब, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा पैसा खर्च गरेरसमेत प्रचार–प्रसार गरिरहेका छन् ।  यसको व्यापारिक मुनाफा भने अमेरिकासम्म पुगेको छ ।

फसबुकमा १० डलर खर्च गर्ला ५० हजारदेखि १ लाखसम्म आफ्नो सन्देश पठाउन सकिन्छ । आजको राजधानीमा खबर छ ।

Top