बढ्दैछ मधुमेहको जोखिम

काठमाडौं, २९ कार्तिक – ‘मधुमेह, स्वस्थ्य भविष्यका लागि हाम्रो अधिकार’ भन्ने मूल नाराका साथ मंगलबार काठमाडौं उपत्यकालगायत देशैभर विश्व मधुमेह दिवस मनाइएको छ ।

पछिल्लो समय नसर्ने रोगहरुमा मधेमेह निकै भयावह बन्दै गएको छ । आजको हिमालय टाइम्समा खबर छ ।

Top