पुँजी परिचालनमा बैंकहरु कमजोर

काठमाडौं, २९ कार्तिक – बैंकहरुले पुँजी बढाएको अनुपातमा लगानी गर्न नसकेको देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको इक्विटीमा प्रतिफल (आरओई) घटेपछि बैंकहरुले लगानी गर्न नसकेको देखिएको हो ।

चालू आवको पहिलो बैमासमा बैंकहरुको वास्तविक वित्तीय अवस्थालाई चित्रित गर्ने आरओई घटेको छ । आजको कारोबारमा खबर छ ।

Top