गोलाप्रथाबाट कर्मचारी छनोट

चरिकोट, २९ कार्तिक – प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि खटाउन जिल्लामा गोलाप्रथाबाट कर्मचारी छनोट सुरु गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले आयोगको निर्देशन अनुसार नै गोलाप्रथाबाट कर्मचारी छनोट सुरु गरेको जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Top