बाल तथा मातृ मृत्युदरमा सुधार

काठमाडौं, २८ कार्तिक – विकासको प्रमुख सुचक मानिने बाल तथा मातृ मृत्युदरमा नेपालले सुधार गरेको छ ।

अमेरिकी अनुसन्धान संस्था आइसिएफको प्राविधिक अनुगमनमा न्यु एरा नामक संस्थाले नेपाल सरकारका लागि गरेको अनुसन्धान प्रतिवेदनमा पछिल्लो ५ वर्षमा बाल तथा मातृ मृत्युदरमा व्यापक सुधार भएको उल्लेख छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Top