स्थानीय तहमा शिक्षा विभागको निर्देशन

काठमाडौं, २८ कार्तिक – शिक्षा विभागले आफ्नो मातहतका कर्मचारीलाई स्थानीय तहमा काम गर्न जान निर्देशन दिएको छ ।

स्थानीय तहमा काजमा खटाइए पनि कतिपय ठाउमा कर्मचारी नगएको र कतिपयले रमाना लिए पनि काम गर्न नगएको जनगुनासो आएपछि विभागले यस्तो निर्देशन दिएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

Top