बाढीले ६१ अर्बको क्षति पुननिर्माणलाई ७३ अर्ब आवश्यक

काठमाडौं, २८ कार्तिक – मुलुकको तराई क्षेत्रमा यस वर्ष गएको बाढीले ६१ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ भने क्षतिग्रस्त संरचना पुननिर्माणका लागि ७३ अर्ब रुपैया आवश्यक पर्ने देखिएको छ ।

राष्ट्रपति योजना आयोगले गरेको अध्ययनअनुसार बाढीले १८ जिल्ला अति प्रभावित र ३५ जिल्ला कुनै न कुनै रुपमा प्रभावित देखिएको छ । आजको कारोबारमा खबर छ ।

Top