कालोसूची नेपालको अजेण्डा

काठमाडौं, २८ कार्तिक – बेल्जियमको ब्रसेल्समा युरोपेली युनियन (इयु) को उड्डयन सुरक्षा समितिको बैठकमा नेपाली उड्डयन क्षेत्रको ‘कालोसुची’ सम्बन्धी ‘अजेण्डा’ले प्रवेश पाएको छ ।

सोमबारबाट सुरु भएको उक्त बैठक तीन दिनसम्म चल्ने छ । आजको नागरिकमा खबर छ ।

Top