कडा रोगको औषधि २२ गुणा सस्तिने

काठमाडौं, २८ कार्तिक – सरकारले कडा रोगका औषधि सुपथ मुल्यमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय उत्पादकबाट सिधै खरिद गर्न सक्ने गरी कानुनी बाटो खोल्ने भएको छ ।

यस्तो औषधि डक्टरको सिफारिसमा अस्पताल फार्मेसीमार्फत मात्र बिक्रि गर्न सकिनेछ । आजको नागरिकमा खबर छ ।

Top