शिक्षामा वैदेशिक सहायता बढ्यो

काठमाडौं, २७ कार्तिक – सरकारले सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम ल्याएपछि चालू आर्थिक वर्षमा वैदेशिक सहायता बढेको छ ।

५ वर्षयता विदेशी विकास साभलेदारहरुले गर्दै आएको सहयोग घटेको भए पनि यो वर्षदेखि बढेको हो । आजको कारोबारमा खबर छ ।

Top