प्रहरी अस्पतालबाट सर्वसाधारणलाई पनि सेवा

काठमाडौं, २७ कार्तिक – महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालले आइतबारदेखि सर्वसाधारणलाई पनि सेवा सुरु गरेको छ । न्यून शुल्कमा स्वास्थ्य सेवा दिइने अस्पतालले जनाएको छ ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आइतबार सर्वसाधारणलाई स्वास्थ्य सेवा दिने कार्यको उद्घाटन गरे । आजको नयाँ पत्रिकामा खबर छ ।

Top