‘भोकमरी साझा चुनौती’

काठमाडौं, २६ कार्तिक – विश्वबाट सन् २०३० सम्म भोकमरी अन्त्य गर्न लिइएको दिगो विकास लक्ष्य–२ पूरा गर्न सबैभन्दा बढी चुनौती एसियाली मुलुकलाई रहेको एक अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन (एफएओ) को पछिल्लो प्रतिवेदनले शून्य भोकमरीको लक्ष्य पूरा गर्न सबैभन्दा धेरै चुनौती एसियामा रहेको देखाएको हो । आजको कारोबारमा खबर छ ।

Top