पेट्रोल पाइपलाइन निर्माण अर्काे महिनाबाट

काठमाडौं, २६ कार्तिक – बहुप्रतीक्षित रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण कार्य अर्काे महिना (डिसेम्बर) देखि सुरु हुने भएको छ ।

भारतबाट पेट्रोलियम पदार्थ ल्याउने यो परियोजना निर्माण कार्य अर्काे महिनादेखि अघि बढाउन नेपाल आयल निगम र इण्डियन आयल कर्पाेरेसन (आइओसी) का अधिकारी सहमत भएका हुन् । आजको नागरिकमा खबर छ ।

Top