तीन महिनामै २ खर्ब ३९ अर्ब थप बजेट माग

काठमाडौं, २६ कार्तिक – विकास बजेट खर्च गर्न नसकेर प्रत्येक वर्ष आलोचित बन्दै आएका मन्त्रालयहरुले विभिन्न नाममा दुई खर्ब ३९ अर्ब रुपौयाँ थप बजेट मागेका छन् ।

चालु आर्थिक वर्षको तीन महिना नबित्दै प्रमुख १० वटा मन्त्रालयहरुले यति विकास बजेटको झन्डै दुई तिहाइ बजेट माग गरेका हुन् ।

सरकारले चालु आवमा तीन खर्ब ३५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आजको नागरिकमा खबर छ ।

Top