१८ दिनपछि चिकित्सा शिक्षा अध्यादेश जारी

काठमाडौं, २५ कार्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश जारी गरेकी छिन् ।

चिकित्साशास्स्त्र अध्ययन संस्थान (आइओएम) का प्रा. डा. गोविन्द केसीका मागअनुसार ६ कार्तिकमा मन्त्रिपरिषदले पारित गरेको अध्यादेश १८ दिनपछि शुक्रबार राष्ट्रपटिबाट जारी भएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

Top