अनुगमन संयन्त्र बैठक ‘लन्चमै’ सीमित

काठमाडौं, २५ कार्तिक – भारतीय लगानीमा नेपालमा निर्माणाधीन विकास परियोजनामा देखिएको समस्या समाधान गरी परियोजना अघि बढाउन अगुगमन संयन्त्र गठन भएको एक वर्षभन्दा बढी समय बितिसक्यो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा सेप्टेम्बर २०१६ मा गठित उक्त संयन्त्रका साथै बैठक काठमाडौंमा आयोजना भइसकेका छन् । आजको अन्नपूर्णमा खबर छ ।

Top