स्वास्थ्य सहयोग कटौती

काठमाडौं, २४ कार्तिक – स्वास्थ्य क्षेत्रको सुधारका लागि नेपाललाई प्राप्त भइरहेको वैदेशिक सहयोग कटौती भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङकअनुसार विगत १० वर्षमा स्वास्थ्य क्षेत्रलाई प्राप्त सहयोग ५१ प्रतिशतबाट घटेर १९ दशमलव ६ प्रतिशतमा सीमित भएको हो । आजको अन्नपूर्णमा खबर छ ।

Top