उखुको मूल्य निर्धारण कहिले ?

काठमाडौं, २४ कार्तिक – बेलैमा उखुको मूल्य निर्धारण गर्ने चिनी उत्पादक र उखु किसानको चाहना यसपालि पनि पूरा नहुने भएको छ ।

सरकार र उखु उत्पादक किसान चुनावमा व्यस्त भएकाले मूल्य निर्धारणको वार्ता चुनावपछि मात्र सुरु हुने सम्भावना छ । आजको अन्नपूर्णमा खबर छ ।

Top