राष्ट्रपतिमाथि केसीको दबाब

काठमाडौं, २२ कार्तिक – चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि लामो समयदेखि संघर्षरत डा. गोविन्द केसीले ‘चिकित्सा शिक्षा अध्यादेश’ तत्कालै प्रमाणीकरण नगरे राष्ट्रपतिलाई समेत सडकमा ल्याउने चेतावनी दिएका छन् ।

पछिल्लो अनशनका बेला आफूसँग भएको सम्झौताअनुसार सरकारले प्रमाणीकरणका लागि पठाएको अध्यादेश तुहाउने खेलमा राष्ट्रपति विद्यादेवी भण्डारी आफैं लागेको उनको आरोप छ । आजको अन्नपूर्णमा खबर छ ।

Top