घरजग्गा किनबेचमा अबौं राजस्व छली

काठमाडौं, २२ कार्तिक – सरकारले अनलाइनमार्फत घरजग्गा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अबौं रुपैयाँ राजस्व छली हुने गरेको खुलेको छ ।

भूमिसुधार तथा वयवस्थापन विभागले गत वर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेचको सम्पूर्ण विवरण रजिस्ट्रेसनबापत अबौं राजस्व छली हुँदै आएको खुलेको हो । आजको नागरिकमा खबर छ ।

Top