अझै वार्षिक एक अर्बको सिमेन्ट आयात

काठमाडौं, २२ कार्तिक – सरकारले मिसेन्टमा आत्मनिर्भरताका लागि तोकेको समयसीमा नजिकिए पनि अझै वार्षिक १ अर्ब रुपैयाँभन्दा धेरै सिमेनट आयातमा खर्चिनुपरेको छ ।

देशमा ठूलाठूला स्वदेसि तथा विदेसि लगानीमा सिमेन्ट कम्पनी स्थापना भएका कारण स्वदेशी सिमेन्ट उद्योगलाई प्रोत्साहन गर्ने भन्दै प्रमुख कच्चा पदार्थ क्लिङ्कर आयातमा प्रतिबन्ध लगाउने सरकारी घोषणा पनि अन्ततः कार्यान्वयन नहुने देखिएको छ । आजको कारोबारमा खबर छ ।

Top