कडा रोगको उपचार पुरानो मेडिकल कलेजमा

काठमाडौं, २१ कार्तिक – २३ वर्षदेखि स्वास्थ्य सेवा दिइरहेको पुरोनो मेडिकल कलेज चितवनले नेपाल सरकारले तोकेको कडा रोगको उपचार सेवा उपलब्ध गराउनेछ ।

कडा रोगमध्ये क्यान्सरबाहेक मुटुरोग, स्पाइनल इनजुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सस, अल्जाइमर्स तथा हेमोडायलाइसिस रोगको उपचार सेवा पनि सञ्चालन भएको अस्पतालका प्रमुख डा. सुप्रभात श्रेष्ठले जानकारी दिए । आजको अन्नपूर्णमा खबर छ ।

Top