आँखा क्यान्सरको सबै उपचार तिलगंगाबाटै

काठमाडौं, २० कार्तिक – तिलगंगा आँखा अस्पतालले आँखाको क्यान्सरसम्बन्धी समपूर्ण उपचार दिने भएको छ ।

यसका लागि अस्पतालले पहिलो चरणमा गत साउनदेखि नै आई अन्कोलोजी खालेको छ भने अस्पतालमै किमोथेरापीलगायत अन्य उपचार सेवासमेत सुरु भइसकेको छ । आजको नागरिकमा खबर छ ।

Top