बालविकासदेखि १२ कक्षासम्मको पाठ्यक्रम बन्दै

काठमाडौं, २५ असोज – शिक्षा मन्त्रालयले विद्यालय तहको पुनर्सरचना र संद्दीयताअनुरुपको राष्ट्रिय पाठ्यक्रमको प्रारुपको मस्यौदा तयार गरेको छ ।

प्रारम्भिक बालविकासदेखि १२ कक्षासम्मको पाठ्यक्रममा एकरुपता ल्याउने तथा संघ, प्रदेश र स्थानीय तहको भूमिका तोकेर पाठ्यक्रम विकास केन्द्रदे पाठ्यक्रम प्रारुपको मस्यौदा तयार गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

Top