विशेष छात्रवृत्ति सदुपयोग भएन

काठमाडौं, ८ असोज – सरकारले दलित समुदायका विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि बर्सेनि करोडौं छात्रवृत्तिको रुपमा विनियोजन गरे पनि न्यूनमात्र आवेदन पर्ने गरेको पाइएको छ ।

न्यून आय भएका दलित समुदायमध्ये शैक्षिक क्षेत्रमा पछाडि रहेका डोम, बादी, र मुसहर समुदायका विद्यार्थीलाई मेडिकल र इन्जिनियरिङमा स्नातक तहका लागि छात्रवउत्तिको व्यवस्था गरे पनि कोटा अनुसारको आवेदन दिने विद्यार्थी नै छैनन् । आजको कारोबारमा खबर छ ।

Top