बिनु शाक्यको ‘आँखैमा’ सार्वजनिक

काठमाण्डाैं ।  गायिका दीपशिखा मिश्रको स्वर रहेको  ‘आँखैमा’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ। भिडियोमा रंगमञ्च र नृत्य दुवै विधामा सशक्त माेडल बिनु शाक्यको अभिनय रहेको छ ।

रमेश परियारको शब्द तथा संगीत रहेको उक्त गीतमा अर्सद निजाम र डिचेन नाईकको एरेन्ज रहेको छ ।

भिडियोमा सुभास प्रधानको निर्देशन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन र राम कुमार केसीको छायाकन रहेको छ ।

भिडियो हेर्नुहोस

 

Top