पत्रकार छवि पुरीकाे धनराज गुरुङलाई प्रश्नः के कांग्रेस भ्रष्टाचारकाे पक्षमा हाे ?

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले नेपाली कांग्रेस भ्रष्टाचार गरेकाहरुलाई चुनावमा उम्मेदवार बनाउने पक्षमा नरहेको प्रष्ट पारेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्बन्धी कानुनमा कांग्रेसकै १९ जना सांसदहरुले भ्रष्टाचारको सजाय भुक्तान गरिसकेकालाई पनि उम्मेदवार बनाउनु पर्छ भनी संशोधन प्रस्ताव दर्ता गरेपछि अहिले संसदको राज्य व्यवस्था समितिको वैठकमा सहमति जुट्न सकेको छैन ।

 

शुक्रबार पनि २ पटक बसेको वैठकमा सहमति जुट्न नसकेपछि हामीले कांग्रेस नेता गुरुङलाई टेलिफोन गरि नेपाली कांग्रेस भ्रष्टाचारीको पक्षमा हो भनी सोध्दा उनको जवाफ यस्तो छ । सुनौ पत्रकार छविपुरीले गुरुङसँग नेपालवाणी नेटवर्कको राती ८ बजेको राष्ट्रिय खबरकालागि गरेको यो कुराकानी ।

 

 

 

Top