गायिका कमलाकाे साथमा ‘झिम झिम’ परेली झिम्काउँदै बेली डान्सर बिनु

गायिका तथा बेली डान्सर कमला सापकोटाले हिन्दु नारीको महान् चाड हरितालिका तीजकाे काेशेली स्वरूप ‘झिम झिम’ बोलको गीत लिएर अाएकी छिन् ।  सापकोटाकै संगीत र निर्देशन रहेको गीतको म्युजिक भिडियो सोमबार युट्बमार्फत् सार्वजनिक हो।

गीतको भिडियोमा बेली डान्सर बिनु शाक्य, विशाल थापा, सरिता कुँवर र रबिना अम्गाई र देबीराम पराजुली (भाेकलाग्याे)काे अभिनय रहेको छ।

रचना धनसिंह गिरीको शब्द रहेको गीतको भिडियोलाई ओम प्रसाईंले छायांकन गरेका छन् ।

हेर्नुस् भिडियाेः

Top