नेपाल आइडलका प्रतियोगी प्रतापले ल्याए ‘तिमी थियौ…’ (भिडियोसहित)

काठमाडौं – नेपाल आइडलका प्रतियोगी प्रताप लामाले दर्शक तथा स्रोता माझ नयाँ गीत भिडियोसहित युट्युबमार्फत गीत सार्वजनिक गर्नु भएको छ ।

‘तिमी थियौ..’ बोलको गीतमा स्वरसगै शब्द र संगीत प्रताप लामाकै छ । यस्तै भिडियोमा विकास लामिछाने र सुनिका बस्नेतले अभिनय गर्नु भएको छ ।

सान थापा निर्देशित भिडियोमा सुप्रिम पराजुलीलको सम्पादन तथा कलर, मिलन शंकरको छायांकन, ओम प्रसाईको ड्रोन र सीमा गुरुङको मेकअप छ । नेपाली तारा सिजन ३ का बिजेता लामा नेपाल आइडलमा समेत सहभागी हुनु भएको थियो ।

 

Top